Anupam Achhami

© 2024 Anupam Achhami, All rights reserved.

DMX 512 भनेको के हो र कसरी काम गर्छ

DMX 512 भनेको (Digital Multiplex) बहु आायामीक तरिकाले काम गर्ने पद्द्ती हो ।
डिजिटल सञ्जाल सञ्चालनको लागि एक मानक (data value) घट बढ विधि हो जुन सामान्यतया प्रकाश (Light Intensity) र अवस्था नियन्त्रण (stage controlling) गर्न प्रयोग गरिन्छ। यो मूलत light नियन्त्रण को लागि मान (value) घट बढ विधि को तरीकामा बनाइएको थियो ।

DMX 512 मा 512 वटा च्यानल हरू हुन्छन् । हरेक च्यानलको मानहरू (Value) 0 देखी 255 सम्म हुन्छ । त्यस मध्य value 128 लाइ बिचको मानिन्छ । प्रत्यक channel को प्रत्यक value ले फरक किसिमको काम (Function) गर्दछ ।

DMX 512 मा एउटा XLR आउपुट बाट 32 वटा सम्म मात्र Link गर्न सकिन्छ । त्यो भन्दा बढी गरेमा signal loss हुने, control नहुने इत्यादी हुन सक्छ । त्यसमा पनी cable को quality 100% copper छ भने मात्र 32 वटा Link गर्न हुन्छ नत्र भने बिभिन्न समस्याहरू आउन सक्छ ।